Logo

२०८३, श्रावण ३०गते


images
images

डेंगु संक्रमण

तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि

तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि

images
  • तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि
    images
    images

    तनहुँ । तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका ७ सय ३२ मा डेंगु संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    images
    images
    images

    व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेंगुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    उनले डेंगु परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको जानकारी दिँदै संकमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

    images
    images
    images

    प्रमुख अधिकारीका अनुसार गतवर्ष जिल्लामा डेंगु संक्रमित हुनेको संख्या एक सय भन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले यसबाट जोगिनु नै डेंगुबाट जोगिने उपयुक्त उपाय भएको उनको भनाइ थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डेंगु
  • # तनहुँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।