Logo

२०८३, श्रावण ३०गते


images
images

वर्षा

चितवन र तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह

चितवन र तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह

images
  • चितवन र तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह
    images
    images

    काठमाडौँ । बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र तनहुँमा भारी वर्षा भएकोले सतर्क रहन आग्रह गरेको छ ।

    images
    images
    images

    महाशाखाले पछिल्लो १ घण्टामा चितवन जिल्लास्थित त्रिशुली काली खोला र तनहुँ जिल्लास्थित सखार वर्षा मापन केन्द्रहरुमा भारी बर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षा
  • # चितवन
  • # तनहुँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।