Logo

२०८३, श्रावण २७गते


images
images

'सरकार निर्माणमा माओवादी केन्द्रको भुमीका नै निर्णायक हुन्छ' - प्रचण्ड

'सरकार निर्माणमा माओवादी केन्द्रको भुमीका नै निर्णायक हुन्छ' - प्रचण्ड

images
  • 'सरकार निर्माणमा माओवादी केन्द्रको भुमीका नै निर्णायक हुन्छ' - प्रचण्ड
    images
    images

    बुटवल । नयाँ सरकार गठनमा माओवादी केन्द्रको निर्णायक भूमिका रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन ।

    images
    images
    images

    रुपन्देहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादीकै नेतृत्वमा अबको सरकार बन्ने तर प्रधानमन्त्री को बन्छ भन्ने कुरा भने गौण हुने बताए । उनले संविधानको मर्म र गणतन्त्रलाई संस्थागत गर्न अन्तिम साससम्म लडिरहने बताउदै मुलुकमा दोस्रो जनयुद्ध शुरु भएको जिकिर गरे ।अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण लोकतन्त्र र गणतन्त्रमाथि नै खतरा बढेकोले आफूहरुले पुनः जनयुद्ध शुरु गर्नुपरेको बताएका हुन ।

    images
    images
    images

    प्रतिगामी षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने उनको दाबी थियो । नेपाली जनताको साथले प्रतिनिधिसभा विघटनको षड्यन्त्रलाई परस्त गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्रमाथि हुने हरेक आक्रमणको डटेर सामना गर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।