Logo

२०८३, श्रावण २७गते


images
images

संगित मगरको अभियानमा मृगौला पिडितलाई नगद सहयोग

संगित मगरको अभियानमा मृगौला पिडितलाई नगद सहयोग

images
  • संगित मगरको अभियानमा मृगौला पिडितलाई नगद सहयोग
    images
    images

    माधव ज्ञवाली, चैत्र २२, गुल्मी । गुल्मीमा एक युवाको अभियानमा मृगौला पिडितलाई सहयोग गरिएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.२ का संगित मगरको अभियानमा सोही वडा कै २३ बर्षिय मृगौला पिडित असिम मल्ललाई सहयोग गरिएको हो।

    images
    images
    images

    समाजसेवी संगित मगरले विगत केही समयदेखि "असिम मल्ल बचाउ अभियान " सुरु गर्नुभएको थियो । अभियानबाट सङ्कलन भएको नगद रु. ६० हजार ६ सय बीस रुपैयाँ मृगौला पिडित असिम मल्लाका बुवा विक्रम मल्लकै घरमा पुगेर हस्तान्तरण गरिएको अभियान्ता मगरले बताउनुभयो ।

    images
    images
    images

    आफ्नो अभियान अझै नसकिएको र यसलाई आफुले निरंतरता दिने मगरले बताउनुभयो ,आफुले सुरु गरेको  अभियानमा हातमा हात मिलाउन चाहानेले आफुलाई सम्पर्क गर्नुहुन पनि उहाँले अनुरोध गर्नुभएको छ।

    images
    images
    images

    त्यस्तै मृगौला पिडित मल्ललाई अचमेश्वर युवा क्लब र टोल सुधार आमासमुहले संयुक्त रुपमा नगद रु. ७२ हजार ५ सय रुपैयाँ चेक मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।

    रकम हस्तान्तरण स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, क्लबका प्रतिनिधि लगायतको रोहवरमा गरिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।