राजेश पराजुली, पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ ।
देवदह । रुपन्देहीको देवदह नगरपालिकामा नगर बाल संजाल गठन गरिएको छ। नगरपालिकाले वडा बालसंजालको प्रतिनिधिहरुलाई सहभागि गराई नगर बालसंजाल गठन गरेको हो।
देवदह