काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद गुज्रिसकेको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न अनमुति दिइएको छ।
नेपाल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका
काठमाडौं ।प्रि ओपन सेसनमा आइतबार नेपाल स्टकएक्सचेञ्ज(नेप्से)साढे २अंकलेबढेको छ । योसँगै नेप्से२६२९.८३अंककोविन्दुमा पुगेको छ ।
सेसन अवधिमा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ
काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको