Logo

२०८३, श्रावण ३०गते


images
images

सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय

सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय

images
  • सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय भएको छ ।

    images
    images
    images

    भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने निर्णय भएको हो । 

    images
    images
    images

    आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।