Logo

२०८३, श्रावण ३०गते


images
images

भूकम्पबाट घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर

भूकम्पबाट घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर

images
  • भूकम्पबाट घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर
    images
    images

    काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते भएका ८ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीरमध्ये ६ जनाको भेरी अस्पताल, एक जनाको प्रदेश अस्पताल सुर्खेत र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको  गृह मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    सोमबार साँझ ५ बजे सम्मको रिर्पोट अनुसार भूकम्पमा परी १५३ जनाको मृत्यु र ३४० जना घाइते भएका थिए । तीमध्ये २४६ जना डिस्चार्ज भएर घर गएका छन् । बाँकी घाइतेको भेरी, मेडिकल कलेज कोहलपुर, प्रदेश अस्पताल सुर्खेत, शिक्षण अस्पताल काठमाडौँ र सम्बन्धित जिल्लामा उपचार भइरहेको तथ्याङका उल्लेख छ । 

    images
    images
    images

    शुक्रबार राति जाजरकोटको रामिडाँडामा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जाँदा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला, सल्यानसहित आसपासका ८ जिल्ला प्रभावित भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जाजरकोट भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।