Logo

२०८३, श्रावण ३०गते


images
images

'ओलीले सोधेको स्पष्टिकरणको औचित्य छैन, स्पष्टीकरण दिदैनौँ' - मेटमणी चौधरी

'ओलीले सोधेको स्पष्टिकरणको औचित्य छैन, स्पष्टीकरण दिदैनौँ' - मेटमणी चौधरी

images
  • 'ओलीले सोधेको स्पष्टिकरणको औचित्य छैन, स्पष्टीकरण दिदैनौँ' -  मेटमणी चौधरी
    images
    images

    नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    images
    images
    images

    माधव नेपाल समुहका सांसदले भने केन्द्रिय कमिटीले सोमबार सोधेको स्पष्टिकरण नदिने निर्णय गरेको छ । ओली समुहको केन्द्रिय कमिटीले सोधेको स्पष्टिकरणको औचित्य नभएको भन्दै आफुहरु स्पष्टिकरण नदिने माधव समुहका सांसद मेटमणी चौधरीले बताए । 

    images
    images
    images

    प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै सर्वोच्च अदालतले सांसदबाट कारबाही नगर्न आदेश दिएको थियो । देउवालाई विश्वासको मत दिने २२ जनालाई सांसदबाट भने एमालेले कारबाही गर्न सक्दैन । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेटमणी चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।