Logo

२०८३, श्रावण ३०गते


images
images

पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय

पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय

images
  • पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय
    images
    images

    काठमाडौँ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गरी नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजदूत
  • # शनिल नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।