Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

images
  • सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो
    images
    images

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो । 

    images
    images
    images

    अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    यता चाँदीको मूल्य भने अघिल्लो शुक्रबारको मूल्यमा २० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।