Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा नेपाल-चाइना प्रकृति, कला-संस्कृति र पर्यटकीय स्थलका फोटो प्रदर्शनी

पोखरामा नेपाल-चाइना प्रकृति, कला-संस्कृति र पर्यटकीय स्थलका फोटो प्रदर्शनी

images
  • पोखरामा नेपाल-चाइना प्रकृति, कला-संस्कृति र पर्यटकीय स्थलका फोटो प्रदर्शनी
    images
    images

    पोखरा । पोखरामा नेपाल चाइन फोटो प्रदर्शनी गरिएको छ । लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शनी भइरहेको छ ।

    images
    images
    images

    नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीको अवसरमा फोटो प्रदर्शनी गरिएको हो । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगितामा फोटो प्रदर्शनीको संयोजन चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीले गरेका हुन् ।

    images
    images
    images

    प्रदर्शनीमा नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो राखिएको छ । प्रतियोगितामा आएका पाहुनासँगै लेकसाइड घुम्न निस्किएकाका पर्यटकले प्रदर्शनीमा राखिएको फोटो चाख मानेर हेरिरहेका छन् । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।