Logo

२०८३, श्रावण ३१गते


images
images

तोलामा ८ सयले घट्यो सुनको मूल्य

तोलामा ८ सयले घट्यो सुनको मूल्य

images
  • तोलामा ८ सयले घट्यो सुनको मूल्य
    images
    images

    काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।