काठमाडौं । भारतमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य ले एक ध्यान शिबिर उद्घघाटन गरेका छन । रेशिमबाग मैदानमा सञ्चालित उक्त कार्यक्रमको विद्यालय शिक्षामन्त्री दीपक केसरकार र पोखरा महानगरपालिका नगर प्रमुख धनराज आचार्यले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
महर्षि शिवकृपानन्द स्वामी द्वारा प्रेरित प्रबचन र ध्यान गराइको छ । हरेक दिन बेलुका पाँच बजे देखि बेलुका आठ बजे सम्म चल्नेछ । सो ध्यान सिबिर तीन गते देखि दस गते सम्म चल्नेछ । ध्यान सिबिर मा नेपाल बाट प्रतिनिधित्व गरि मंगलबार नगर प्रमुख आचार्य सहित १६ जना नेपाली साधकको उपस्थित रहेको थियो ।
नि:शुल्क ध्यान शिविरले जाति, धर्म, भाषा, देश वा लिङ्गको भेदभावलाई हटाउनका निमित्त बिश्वभर का ७० रास्ट्र का करिब १ लाख पचास हजारको सहभागीता रहेको थियो । उक्त ध्यान सिबिरमा नेपाल बाट प्रतिनिधित्व गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागी रहेने जानकारी गर्दै नेपाल समन्वयकर्ता तुलसिराम रेग्मी का अनुसार रास्ट्रीय स्वतन्त्र पार्टी का चितवन क्षेत्र न १ को संघीय साम्सद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचीव तथा पुर्ब पर्यटन तथा खेलकुद मन्त्री योगेन्द्र भट्टराई, नेपाली काङ्ग्रेस का काठमाडौ क्षेत्र न. ५ का साम्सद प्रदिप पौडेल को सहभागी रहेने जानकारी रेग्मिले दिएका छन ।
साथै आज मंगलबार पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्यको उक्त सिबिर मा सम्बोधन रहनेछ । हिमालयन ध्यान सिबिर हिमालयन समर्पण ध्यान योग केन्द्रका महर्षि शिव कृपानन्द स्वामी नेपाल सरकार ले भ्रमण बर्ष-२०२० मा सदभावाना दुत मा नेकपा एमाले का पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology