Logo

२०८३, आश्विन ११गते


images
images

देशभर कोरोना भाइरसबाट ३ सय ३ जना संक्रमित

देशभर कोरोना भाइरसबाट ३ सय ३ जना संक्रमित

images
  • देशभर कोरोना भाइरसबाट ३ सय ३ जना संक्रमित
    images
    images
    देशभर कोरोना भाइरसबाट ३ सय ३ जना संक्रमित भएका छन् ।
     
    ३ हजार १ सय २५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ सय ३ जना तथा ६ सय ९० वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६४ जना गरी जम्मा ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
     
    यसैगरी आज थप १ सय ४१ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले प्रेस विफ्रिङमा जानकारी दिए ।
     
     
    हाल नेपालमा २ हजार ९ सय ६१ सक्रिय संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
     
    प्रवक्ता गौतमले नयाँ प्रजातिको कोरोना भाइरस युवा युवतीमा बढी देखिएको भन्दै उच्च सावधानी अपनाउन  आग्रह गरेका छन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।