Logo

२०८३, श्रावण ३०गते


images
images

त्रिभुवन विमानस्थलको सुरक्षा जिम्मेवारी पोखरेललाई

त्रिभुवन विमानस्थलको सुरक्षा जिम्मेवारी पोखरेललाई

images
  • त्रिभुवन विमानस्थलको सुरक्षा जिम्मेवारी पोखरेललाई
    images
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।

    images
    images
    images

    बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा रहेका पोखरेललाई गृहमन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको हो ।

    images
    images
    images

    यसअघि विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो ।

    images
    images
    images

    केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो ।

    सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि उनले राजीनामा फिर्ता लिएर काममा फर्कने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिभुवन विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।