Logo

२०८३, श्रावण ३०गते


images
images

१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक विदेशी पक्राउ 

१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक विदेशी पक्राउ 

images
  • १९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक  विदेशी पक्राउ 
    प्रतीकात्मक तस्वीर
    images
    images

    काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।

    images
    images
    images

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।