Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज

क्यानडाद्वारा नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत

images
  • क्यानडाद्वारा नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत
    images
    images

    काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे ।

    images
    images
    images

    उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् ।

    images
    images
    images

    त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०÷२० रन जोडे ।

    दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।