Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने 

मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने 

images
  • मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने 
    images
    images

    काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ६ मन्त्रालय दाबी गरेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ । 

    images
    images
    images

    पार्टीले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाइएको जसपास्रोतले जनाएको छ । 

    images
    images
    images

    ६ मन्त्रालय दिए आज नै सरकारमा सहभागी हुने समाचारमा जनाईएको छ । त्यस्तै जसपाले जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी बनाउने निर्णय गरेको छ । 

    images
    images
    images

    उक्त पार्टीको बुधबार बसेको बैठकले निर्वाचन आयोगमा सनाखतका बेला तटस्थ बसेका चौधरीलाई पनि समेटेर अघि बढ्ने निर्णय गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।