Logo

२०८३, श्रावण ३०गते


images
images

सुकुम्बासीहरूको होल्डिङ सेन्टर पुगे डा. बाबुराम भट्टराई

सुकुम्बासीहरूको होल्डिङ सेन्टर पुगे डा. बाबुराम भट्टराई

images
  • सुकुम्बासीहरूको होल्डिङ सेन्टर  पुगे डा. बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीहरूको वर्तमान अवस्था बुझ्ने उद्देश्यले विभिन्न होल्डिङ सेन्टर तथा बस्ती क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन् ।

    images
    images
    images

    उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् । त्यस क्रममा उनले सुकुम्बासीहरूको संख्या हालका वर्षमा बढ्दै गएको भन्दै उनीहरूको व्यवस्थापनका लागि अपनाइएका उपायबारे सरकारी निकायसँग गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

    images
    images
    images

    डा. भट्टराईले भत्काइएका सुकुम्बासी बस्तीहरू, विभिन्न होल्डिङ सेन्टर तथा इचङ्गुनारायणको संरचनाको अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।