Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी ममदानी

ममदानीको चुनावी अभियान र उनले उठाएका मुद्धालाई नेपालका जेनजीले अध्ययन गरुन : डा. बाबुराम भट्टराई

ममदानीको चुनावी अभियान र उनले उठाएका मुद्धालाई नेपालका जेनजीले अध्ययन गरुन : डा. बाबुराम भट्टराई

images
  • ममदानीको चुनावी अभियान र उनले उठाएका मुद्धालाई नेपालका जेनजीले अध्ययन गरुन : डा. बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको न्यूयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक मुद्धालाई नेपालका जेनजी युवाहरुले सन्दर्भ सामाग्रीको रुपमा लिन आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी रहेको बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन् ‘अमेरिकाको सबभन्दा ठूलो शहर न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेन-जी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी छ । विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मन्छ । विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन । विश्व इतिहासको अनुभवले यही भन्छ ।’

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।