Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य ४ सय बढ्यो

सुनको मूल्य ४ सय बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • सुनको मूल्य ४ सय बढ्यो
    images
    images

    काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने बिहीबार १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य भने सोमबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ४३० रुपैयाँ रहेको चाँदी आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।