Logo

२०८३, श्रावण ३०गते


images
images

'राजभक्त रवीन्द्र मिश्रको कुरा सुनेर पारस सर्कार फुर्किइबक्सेछ !' - खगेन्द्र संग्रौला

'राजभक्त रवीन्द्र मिश्रको कुरा सुनेर पारस सर्कार फुर्किइबक्सेछ !' - खगेन्द्र संग्रौला

images
  • 'राजभक्त रवीन्द्र मिश्रको कुरा सुनेर पारस सर्कार फुर्किइबक्सेछ !' - खगेन्द्र संग्रौला
    images
    images

    काठमाडौं । वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा लेखक खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्रविरोधी अवधारणा सार्वजनिक गर्नु र पूर्वयुवराज शाहले शुक्रबार राति काठमाडौंको सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउँदै ट्राफिक प्रहरीलाई हप्कीदप्की गर्नुलाई जोडेर आशंका व्यक्त गरेका छन् । 

    images
    images
    images

    मिश्रले राजतन्त्रका पक्षमा धारणा सार्वजनिक गर्नासाथ पूर्वयुवराज पारसमा घमण्ड बढेको लेखक संग्रौलाको दाबी छ। 

    images
    images
    images

    "‘परम् राजभक्त श्री रवीन्द्र मिश्रले ‘राजतन्त्रको स्वीकार्यता उच्च’ भनेको सुनेर पारस सर्खार फुर्किइबक्सेछ" - उनले सामाजिक संजालमा लेखेका छन् । अब भने पक्का राजा हुने भएँ भनेर होला, मौसुफ हेलमेट नलाई भटभटेमा सवारी होइबक्सियो भन्दै संग्रौलाले ट्राफिक प्रहरीसंग पारस शाहले गरेको व्यवहारलाई व्यंङ्ग गरेका छन । 

    images
    images
    images

    उनी लेख्छन् - ‘ट्राफिक प्रहरीसँगको वार्तामा सुसंस्कृत मौसुफको राजसी मर्यादा र शिष्टता,आम्मामामा!’                Screenshot_20210731-103629_Twitter.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।