Logo

२०८३, श्रावण ३०गते


images
images

महाकवि देवकोटाको घर भत्काईएकोको विरोधमा  प्रज्ञाप्रतिष्ठान माथि खनिए लेखक संग्रौला

महाकवि देवकोटाको घर भत्काईएकोको विरोधमा  प्रज्ञाप्रतिष्ठान माथि खनिए लेखक संग्रौला

images
  • महाकवि देवकोटाको घर भत्काईएकोको विरोधमा  प्रज्ञाप्रतिष्ठान माथि खनिए लेखक संग्रौला
    images
    images

    काठमाडौं । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्किईएकोमा आपत्ति जनाएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काएर नयाँ बनाउन लागेकोमा लेखक संग्रौलाले आपत्ति जनाएका हुन् ।

    सामाजिक संजालमा संग्रौलाले प्रज्ञाप्रतिष्ठानको निर्णयमा असहमति जनाउँदै 'काइते प्रज्ञाप्रतिष्ठानका नक्कली प्राज्ञकाे बुध्दि' भनेका छन् । महाकविकाे घर भत्काएर चिटिक्क संग्रहालय बनाउने रे भन्दै संग्रौलाले त्यसो गरिए "चिटिक्क" महाकविका घरकाे चिहानमाथिकाे विरूप संग्रहालय हुनेछ भनेका छन् ।

    प्रज्ञाप्रतिष्ठानको निर्णयलाई संग्रौलाले घर न माैलिकताकाे चेत, न सक्लीपनकाे सम्मान, न कलात्मक संवेदनशीलता केही पनि नभएको उल्लेख गर्दै 'भष्मासुर प्राज्ञ' काे विनाशकारी कर्म भनेका छन् ।

    संग्रौलाको पोस्ट जस्ताको तस्तै:

    हैट् काइते प्रज्ञाप्रतिष्ठानका नक्कली प्राज्ञकाे बुध्दि!महाकविकाे घर भत्काएर चिटिक्क संग्रहालय बनाउने रे।याे "चिटिक्क"महाकविका घरकाे चिहानमाथिकाे विरूप संग्रहालय हुनेछ।न माैलिकताकाे चेत,न सक्लीपनकाे सम्मान,न कलात्मक संवेदनशीलता-भष्मासुर प्राज्ञकाे याे विनाशकारी कर्मलाई धिक्कार छ!                                                                          Screenshot_20210809-070042_Facebook.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।