Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य दुई हजार छ सयले बढ्यो

सुनको मूल्य दुई हजार छ सयले बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • सुनको मूल्य दुई हजार छ सयले बढ्यो
    images
    images

    काठमाडौँ । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला एक लाख २७ हजार आठ सय रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य एक लाख २७ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

    images
    images
    images

    त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रति तोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।