Logo

२०८३, श्रावण ३१गते


images
images

उच्च बिन्दुमा पुगेर रोकियो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

उच्च बिन्दुमा पुगेर रोकियो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

images
  • सेतोमसी सहकर्मी
  • उच्च बिन्दुमा पुगेर रोकियो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
    images
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको जनाएको हो ।

    images
    images
    images

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यद्यपि हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको थियो ।

    images
    images
    images

    यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले मंगलबारको तुलनामा तोलामा ३५ रुपैयाँ घटेको जनाएकाे छ । यससँगै आज चाँदीको मूल्य तोलामा १७१५ रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १७५० रुपैयाँ थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।