Logo

२०८३, कार्तिक २८गते


images
images

एसियन लाईटले गर्यो १२४ जना नयाँ विद्यार्थीलाई स्वागत

एसियन लाईटले गर्यो १२४ जना नयाँ विद्यार्थीलाई स्वागत

images
  • सेतोमसी सहकर्मी
  • एसियन लाईटले गर्यो १२४ जना नयाँ विद्यार्थीलाई स्वागत
    images

    देवदह । देवदह नगरपालिका वडा नं १ मा अवस्थित एसियन लाईट इङ्लिश बोर्डिंग स्कूलमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८१ सालमा विद्यालयमा भर्ना भएका १२४ जना विद्यार्थीलाई एक कार्यक्रमबीच विद्यालयले स्वागत गरेको हो । 

    images
    images
    images

    स्वागत कार्यक्रममा बोल्दै प्याब्सन रूपन्देहीका सहसचिव बोधराज गौडेलले विद्यालयको बालमैत्री र प्राज्ञीक बाताबरणको कारण एसियन लाइट बोर्डिंग स्कुल नयाँ विद्यार्थीको आकर्षणको केन्द्र बनेको बताए । 

    images
    images
    images

    जनचेतनामुलक गीत, संगीत र नृत्यसहित आयोजना गरिएको स्वागत कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई टिका र खादाले स्वागत गरिएको थियो । 
      
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेश्वरी काफ्लेको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा विद्यालयका प्राचार्य केशब खनाल, शिक्षक शौरभ तामाङ लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियन लाईट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।