Logo

२०८३, श्रावण ३०गते


images
images

स्थापना दिवसमा युवा संघद्वारा सातु सर्वत वितरण

स्थापना दिवसमा युवा संघद्वारा सातु सर्वत वितरण

images
  • सेतोमसी सहकर्मी
  • स्थापना दिवसमा युवा संघद्वारा सातु सर्वत वितरण
    images
    images

    देवदह  । राष्ट्रिय युवा संघ नेपालले देवदहमा सातु र सर्वत पानी वितरण गरेको छ । संघको  ३४औं स्थापना दिवसको अवसरमा देवदहको खैरेनीमा  शुक्रबार  सातु र सर्वत पानी गरिएको हो । 

    images
    images
    images

     स्थापना दिवस र अक्षय तृतीयाको दिन पारेर गरिएको कार्यक्रममा करिब एक हजार जनालाई सातु र सर्वत पानी वितरण गरिएको युवा संघका विपिन विकले जानकारी दिए । 

    images
    images
    images

    सातु र सर्वत पानी वितरण कार्यक्रममा संघका केन्द्रिय स्थायी कमिटी सदस्य बुद्धिराज थापासहित युवा नेताहरू श्रद्धा कुवर,  बिकासजंग बस्नेत, दिपक खड्गी, नवराज मल्ल, विश्वास गुरुङ, एमालेका जिल्ला नेता प्रकाश अर्याल, देवदह नगर कमिटी उपसचीव अन्जु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युवा संघ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।