Logo

२०८३, श्रावण ३१गते


images
images

नीति तथा कार्यक्रम

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने

images
  • सेतोमसी सहकर्मी
  • नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने
    images
    images

    काठमाडौँ । सरकारले पर्यटन वस्तुको विकास, बजारीकरण र सहज पहुँचको विस्तार गरी नेपाललाई प्रमुख र आकर्षक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने जनाएको छ । 

    images
    images
    images

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम  वाचन गर्दै यस्तो जानकारी गराएका हुन् । 

    images
    images
    images

    राष्ट्रिय पर्यटकीय गन्तव्यहरूको प्रोफाइल तयारी गरी पर्यटकीय गन्तव्यहरूको विकास विस्तार सुधार गरिने राष्ट्रपति पौडेलले बताए । 

    images
    images
    images

    पर्यटकीय गन्तव्यको सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी रोजगारी र अवसर सिर्जना हुनेगरी तीन वटै तहको सरकार र निजी क्षेत्रको समेत सहभागितामा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने समेत पौडेलले बताए ।

     ग्रेट हिमालयन ट्रेल लगायतका पर्यटकीय पदमार्ग तथा पूर्वाधारहरूलाई विकास एवम् सुधार गरिने सरकारले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।