Logo

२०८३, श्रावण ३१गते


images
images

नीति तथा कार्यक्रम

सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

images
  • सेतोमसी सहकर्मी
  • सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने
    images
    images

    काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका विद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गर्ने भएको छ ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।