Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

images
  • सेतोमसी सहकर्मी
  • सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु
    images
    images
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नाे सपना पूरा नभए पनि देशकाे सपना पूरा भएकाेमा आफू खुसी रहेकाे बताएका छन् । साेमबार दिउँसाे सामाजिक सञ्जालमा लामिछानेले यस्ताे बताएका हुन् । 

    'मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएकाे छ', सन्दीपले लेखेका छन् । 

    images
    images
    images

    भिसा समस्याका कारण सन्दीप विश्वकप खेल्न अमेरिका जान पाएका छैनन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।