Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट

सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट

images
  • सेतोमसी सहकर्मी
  • सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट
    images
    images

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् ।

    images
    images
    images

    टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यत्तिःगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।

    images
    images
    images

    उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट पूरा गर्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय टी–२० मा छिटो सय विकेट पूरा गर्ने खेलाडीमा अफगानिस्तानका रसिद खान पछि सन्दीप दोस्रो नम्बरमा छन् । रसिलदे ५३ खेलमा सय विकेट बनाएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।