देवदह । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।
बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो।
यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology