Logo

२०८३, आश्विन १०गते


images
images

एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने

एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने

images
  • सेतोमसी सहकर्मी
  • एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने
    images
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम भईरहेको जनाएको छ ।

    images
    images
    images

    अहिलेको कामको गति हेर्दा असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

    images
    images
    images

    २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईईको नतिजा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।