Logo

२०८३, आश्विन १०गते


images
images

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी

images
  • एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २० गतेदेखि २२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

    images
    images
    images

    परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार २० गतेपछि २२ गतेभित्र जुनसुकै दिनमा पनि नतिजा सार्वजनिक गर्न सकिने बताएका हुन ।  असार २० गतेपछि २२ गतेसम्मा नतिजा सार्वजनिक गर्ने तयारीमा छौं । प्राविधिक कठिनाई नआएमा २२ गतेभित्र नतिजा सार्वनजिक गर्छौ । राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक हुन्छ ।

    images
    images
    images


    एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने असार १८ गते बैठक बसेर निर्णय गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।’
    यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईईको नतिजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।