Logo

२०८३, आश्विन १०गते


images
images

एसईईको नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने

एसईईको नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने

images
  • एसईईको नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने
    images
    images

    काठमाडौं। कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने भएको छ।  बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ।

    images
    images
    images

    कार्यालयका अनुसार बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ।

    images
    images
    images

    लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भए पनि बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईईको नतिजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।