Logo

२०८३, आश्विन १०गते


images
images

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ

images
  • एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ
    images
    images

    काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकासितको अन्तिम तयारीमा रहेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

    images
    images
    images

    यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

    images
    images
    images

    अन्यथा भएकोले समाचारको यसअघिको शिर्षक सच्याईएको छ - सम्पादक

     

    SEE-123-1218x2048.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईईको नतिजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।