Logo

२०८३, श्रावण ३१गते


images
images

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

images
  • सेतोमसी सहकर्मी
  • मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
    images
    images

    जनकपुर । मधेस प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज आउने भएको छ । मंगलबार २ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

    images
    images
    images

    असार १ गते वार्षिक बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि सरकारले नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरिन्छ । नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने गर्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।