Logo

२०८३, श्रावण ३०गते


images
images

गर्मी बढेपछि सुनवलका विद्यालयमा दुईदिन विदा

गर्मी बढेपछि सुनवलका विद्यालयमा दुईदिन विदा

images
  • सेतोमसी सहकर्मी
  • गर्मी बढेपछि सुनवलका विद्यालयमा दुईदिन विदा
    images
    images

    देवदह । गर्मी बढ्‌दै गएपछि  नवलपरासीको सुनवल नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएकाले  नगरपालिकाले बिदा दिने निर्णय गरेको जनाइएको छ ।

    images
    images
    images

    आज एक सूचना जारी गर्दै नगरपालिकाले दुई दिनका लागि विद्यालय बिदा रहने र असार २ गते आइतबारदेखि नियमित कक्षा सन्चालन हुने नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गर्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।