Logo

२०८३, श्रावण ३१गते


images
images

उच्च मूल्यबाट २ सय घट्यो सुन

उच्च मूल्यबाट २ सय घट्यो सुन

images
  • उच्च मूल्यबाट २ सय घट्यो सुन
    images
    images

    काठमाडौं । सुनको भाउ उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ ।

    images
    images
    images

    अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँ रहेकोमा आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको छ ।

    images
    images
    images

    चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी आज १७८५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।