Logo

२०८३, आश्विन १०गते


images
images

काभा महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र इरान भिड्ने

काभा महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र इरान भिड्ने

images
  • काभा महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र इरान भिड्ने
    images
    images

    काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

    images
    images
    images

    जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

    images
    images
    images

    यस्तै, दोस्रो सेमिफाइनल नेपाल र इरानबीच अपराह्न सवा ५ बजे सुरु हुनेछ ।

    images
    images
    images

    समूह चरणको खेलमा भारत १० अंकसहित शीर्षस्थानमा र नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

    त्यस्तै, इरान ७ अंकसहित तेस्रो तथा श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनलमा पुगेका हुन् । माल्दिभ्स भने लिग चरणबाटै बाहिरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।