Logo

२०८३, आश्विन १०गते


images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि 

images
  • पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि 
    images
    images

    काठमाडौं, । पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
    स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
    त्यस्तै, २ हजार ३८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

    images
    images
    images


    हाल सक्रिय संक्रमित ३९ हजार ३ सय २१ छन्।संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ संक्रमित थपिएका हुन्।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।