Logo

२०८३, श्रावण ३१गते


images
images

एमाले अर्को फुटको संघारमा, रावलको नेतृत्वमा तेस्रो धार अलग हुने तयारीमा

एमाले अर्को फुटको संघारमा, रावलको नेतृत्वमा तेस्रो धार अलग हुने तयारीमा

images
  • एमाले अर्को फुटको संघारमा, रावलको नेतृत्वमा तेस्रो धार अलग हुने तयारीमा
    images
    images

    काठमाडौँ । नेकपा एमाले अर्को फुटको संघारमा उभिएको छ।एमालेमा पुनः विभाजनको प्रष्ट संकेत देखिएको छ । 

    images
    images
    images

    सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गर्ने देखिएको हो ।

    images
    images
    images

    एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो ।

    images
    images
    images

    खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार एक कार्यक्रममा पिलो निचोरिएको तर खील निस्कन अझै बाँकी रहेको बताएपछि माधव नेपालको साथ् छाडेका नेताहरू तर्सिएका छन् । त्यसलगत्तै एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावलले नयाँ अभ्यासको सुरुवात गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।