Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशका पूर्व प्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता

बंगलादेशका पूर्व प्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता

images
  • बंगलादेशका पूर्व प्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता
    images
    images

    ढाका । हालै राजीनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

    images
    images
    images

    पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो ।

    images
    images
    images

    एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेश गरेका हुन । उनका अनुसार अदालतले वादीको बयान लिइसकेको छ र निर्णयको पर्खाइमा छ। वादी इमरुल हसनले सो जानकारीको पुष्टि गरेका छन् ।

    images
    images
    images

    अगस्ट १४ मा एबीएम खैरुल हकले सन् २०१३ देखि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

    न्यायाधिश हक २०१३ जुलाई २३ मा प्रधानन्यायाधीशको हैसियतमा कानून आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको कार्यकाल २०१६, २०१९ र २०२२ गरी तीन पटक थप गरिएको थियो ।

    हक सेप्टेम्बर २७, २०१० मा बंगलादेशको १९औँ प्रधानन्यायाधीश बनेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।