Logo

२०८३, श्रावण ३१गते


images
images

न्यू लुम्बिनीमा राखी बनाउने प्रतियोगिता

न्यू लुम्बिनीमा राखी बनाउने प्रतियोगिता

images
  • न्यू लुम्बिनीमा राखी बनाउने प्रतियोगिता
    images
    images

    देवदह । देववह नगरपालिका वडा नं ५ मा अवस्थित न्यू लुम्बिनी ई.बो. स्कुलमा जनैपूर्णिमाको अवसरमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ। कक्षागत रुपमा भएको प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ। 

    images
    images
    images

    प्रतियोगितामा कक्षा एकदेखि ९ सम्म क्रमश: खुसी पल्ली, भिजन थापा मगर, लक्ष्मी थापा, करिना लामिछाने, विकेश राना, स्यारोन आले, सोइच्छा सोनी, कुशुम रेश्मी र  रोसन श्रेष्ठ  एको विद्यालयका सूचना अधिकारी देउमाया आले जानकारी  दिइन् ।  

    images
    images
    images

    विधार्थीको कलालाई प्रस्तुत गर्न र नेपालीको चाडपर्व तथा संस्कार संस्कृतिको महत्व र यसको संरक्षण र सम्बद्र्धन गर्नको लागि विद्यालयले कार्यक्रमको  आयोजना गरेको विद्यालयका सह-प्रचार्य विष्णु  बहादुर सारूले भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्राइमरी इन्चार्ज फूलमाया थापा, प्रिप्राइमरी इन्चार्ज रुश्मीता राना, अतिरिक्त क्रियाकलाप इच्चार्ज रश्मी थापा लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।