Logo

२०८३, श्रावण ३०गते


images
images

केरवानी माविमा वक्तृत्वकला प्रतियोगिता

केरवानी माविमा वक्तृत्वकला प्रतियोगिता

images
  • केरवानी माविमा वक्तृत्वकला प्रतियोगिता
    images
    images

    देवदह  । देवदह नगरपालिका वडा नं ५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ  । ६०औ बालदिवसको अवसरमा शुक्रबार प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    १५ जना विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ७ का संगम ज्ञवाली प्रथम,  कक्षा ८ का रुमानी काफ्ले दित्तीय र कक्षा ६ का रेशम भट्टराई तृतीय भएको सहायक प्रधानाध्यापक एवं बाल क्लब फोकल शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । 
     
    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण पौडेलले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा पढाइ बाहेक गरिने अतिरिक्त क्रियाकलापले महत्वपुर्ण भुमिका खेल्ने बताए  ।

    images
    images
    images

    कार्यक्रममा प्रधानाध्यापक निर्मल ढुंगाना लगायतले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र बालदिवसबारे चर्चा गरेका थिए  ।

    images
    images
    images

    बाल क्लबका अध्यक्ष ज्योति गौतम अध्यक्षमा प्रतियोगिता सम्पन्न भएको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।