Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से ३२.८१ अंकले घट्यो, चार अर्ब ८४ करोडको कारोबार

नेप्से ३२.८१ अंकले घट्यो, चार अर्ब ८४ करोडको कारोबार

images
  • नेप्से ३२.८१ अंकले घट्यो, चार अर्ब ८४ करोडको कारोबार
    images
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन ३२.८१ अंकले घटेको छ । बिहीबार बजार मापक २४८६.७६ विन्दुमा कायम भएको हो । 

    images
    images
    images

    आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । यस दिन चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० रुपैयाँ बराबरको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर खरिद बिक्री भएको छ ।

    images
    images
    images

    बजार घटे पनि विन नेपाल लघुवित्त, बोतलर्स नेपाल (बालाजु) एसबीएल डिबेन्चर, एनआईसी एसिया डिबेन्चर, एनएमबि डिबेन्चर लगायतको सेयर मूल्य उच्च कमाउने कम्पनीमा परे ।

    images
    images
    images

    उपसमूह सूचकतर्फ म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ इन्डेक्स ०.३० अंक तथा टे«डिङ इन्डेक्स ३५.१५ अंकले बढ्दा बाँकी समूह सूचक राताम्मे देखिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।