Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गयो, १२ जना अझै बेपत्ता

काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गयो, १२ जना अझै बेपत्ता

images
  • काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गयो, १२ जना अझै बेपत्ता
    images
    images

    काठमाडौं । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्‌का घटनाका कारण काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गएको छ । शनिबार दिउँसोसम्म काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् ।

    images
    images
    images

    यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार गरिएको छ ।

    images
    images
    images

    यस्तै, काठमाडौंमा एक र ललितपुरमा ११ गरी कुल १२ जना बेपत्ता छन् । उद्धारकार्यका लागि उपत्यकामा चारहजार ५१० जना प्रहरी परिचालन गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।