Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो

काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो

images
  • काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो
    images
    images

    काठमाडौं ।  बडादसैँ अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ ।

    images
    images
    images

    उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो । मान्यजनहरुको हातबाट टीका ग्रहण गर्न जानेहरुको पनि चोक चोकमा चहलपहल देखिन्छ ।

    images
    images
    images

    दशैँमा सुनसान जस्तै देखिने सडकहरुमा सवारी साधनको सङ्ख्या पनि बढ्न थालेको छ । विशेषगरि उपत्यकाका सडकहरूमा आइतबार नीजि चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा सार्वजनिक सवारी साधानको संख्या भने न्यून देखिएको छ । 

    images
    images
    images

    जसका कारण सार्वजनिक सवारी प्रयोग गरि आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ उपत्यका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।