Logo

२०८३, आश्विन १०गते


images
images

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

images
  • प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से
    images
    images

    काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले बढेको छ ।

    images
    images
    images

    आइतबार २२ अंकले घटेर बन्द भएको नेप्से आज प्रि ओपनमा भने झिनो अंकले बढेको हो ।

    images
    images
    images

    सेसन अवधिमा १३ लाख ३१ हजार ५२२ रुपैयाँ बराबरको १ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images
    images

    उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    सेसनमा २९ वटा कम्पनको शेयर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।